काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताएका छन् । आज शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर मानव र जंगली जनावरको गजबको मेल र अलि–अलि संघर्ष समेत भएको ठाउँ भएको बताए । आफू प्रधानमन्त्री हुँदा नदीको बाटोबाट कलकत्ता बन्दरगाहसम्म जाने बाटोलाई जोड्ने काम…