काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बालकुमारीमा आन्दोलनका क्रममा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि उदाङ्गो भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले २ होनहार युवाले देश छाड्न खोज्दा संसार छाड्नुपरेको उनले बताए । उनले लेखेका छन्, ‘२ होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो…