प्रधानमन्त्रीका सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले मन्त्रालयका सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी कटौतीको निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । यसअघि देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले शासकीय पुनःसंरचना गर्ने बताएका थिए । स्वकीय सचिव दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सरकारले शासकीय…