काठमाण्डु – युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा सट्टाबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान, जिवन लामा, सुरज टिवडेवाल, अशोक कुमार गुप्ता, गोबिन्द प्रसाद आचार्य, राजेश कुमार अग्रवाल, सुचित डालमिया अग्रवाल, अमरनाथ गुप्ता रहेका छन् । सट्टाबाजी गरी अवैध रूपमा रकम असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा…