सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन म्यानेजर पक्राउ

काठमाण्डु – ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजर पनि पक्राउ परेका छन् । शनिबार दिउँसो विराटनगरबाट काठमाण्डुमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरेको थियो । भद्रपुर विमानस्थलमा जहाजको इन्जिन स्टाट गरिएपछि स्टेशन म्यानेजर प्रकाश पौडेलले उडान नम्बर सौ–७२४…