चितवनमा नक्कली नोटका एक कारोबारी पक्राउ

काठमाण्डु - नक्कली नोटको कारोबार गर्ने एकजनालाई चितवन प्रहरीले प्रक्राउ गरेको छ । नक्कली नोटले पसलमा सामान किनेर फरार भएका युवकलाई प्रहरीले प्रक्राउ गरेको हो । मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित उनलाई पक्राउ…