छुरा प्रहार गरी श्रीमतीकाे हत्या

काठमाण्डु -आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने…