काठमाण्डु – प्रहरीले निजी सवारीबाट यात्रु बोक्ने चार वटा सवारी साधान नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा थानकोट–चित्लाङ सडक खण्डमा पर्ने काठमाण्डु जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ४ गोदामचोकबाट चार वटा सवारी साधान नियन्त्रणमा लिएको हो । मकवानपुरबाट थानकोट तर्फ आउँदै गरेको बा १८ च ७४१७, बा १६…