दरबारमार्गमा पक्राउ परेका भीआईपी जुवाडेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – काठमाडौंमा पक्राउ परेका ८ जना व्यापारीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका ८ जना व्यापारीसहित होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएका छन् । पक्राउ पर्नेहरुमा…