महोत्तरी– शसस्त्र प्रहरीका असइ थमन विक हत्याका दुई जना अभियुक्त महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका छन्। जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राजपाका नेता सुरेश पाण्डे अदालत समक्ष हाजिर भएका हुन्। विहान दश बजे उनीहरुले हाजिरी गराई बयान गरीपाउँ भन्दै निवेदन पेश गरेका थिए। अहिले उनीहरुको बयान लिने काम भइरहेको छ। २०७२ भदौ २५…