यस्ता छन् जाडो महिनामा रक्तचापका बिरामीले गर्न नहुने गल्ती

काठमाण्डु – जाडो महिनामा रक्तचापका बिरामीले बिशेष ख्याल गर्नुपर्दछ । जाडो महिनामा तापक्रम घट्दा रक्तनली साँघुरा हुन्छन् । जसले गर्दा रक्तनलीमा रगतको दवाब परेर रक्तचाप थप बढ्छ । जाडो महिनामा निष्क्रिय जीवनशैली, नुनको धेरै प्रयोग, चिया/कफी तथा मदिराको अधिक सेवनले शरीरको तापक्रम छिट्टै घटाएर रक्तचाप बढाउछ । त्यस्तै जनावरजन्य चिल्लो जस्तै घ्यु, बोंसोको सेवनले कोलेस्टेरोलको…