काठमाण्डु- आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शुक्रवार अभियान सञ्चालन गर्न थालेको हो । एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरबाही…