एजेन्सी – पछिल्लो समय गिँजा दुख्ने तथा श्वास गनाउने समस्या लगभग सबै जसो मानिसमा हुने गर्छ । खानपान तथा मुखको सरसफाईमा ध्यान नदिँदा यस्तो समस्या हुने गर्छ । खाना खाईसकेपछि वा नियमित रुपमा ब्रस नगर्दा गिँजामा समस्या देखिने र यसले स्वासलाई दुर्गन्धित बनाउने गर्छ । साथै धुम्रपान, मधुमेह, वंशाणुगत कारण र कमजोर रोग प्रतिरोधात्मक क्षमताका…