निर्दयी आमा ! २ छोरीको हत्या गरेपछि पक्राउ

मोरङ – २ छोरीको हत्या गरी फरार रहेकी जिल्लाको सुन्दरहरैचा नगरपालिका–७ बस्ने आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य…