काठमाण्डु – नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । पूर्वमन्त्री समेत रहेका बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको हो । मुगुका सांसद बानियाँलाई सोमबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरे । उनीविरुद्ध जुम्लाकी एक महिलाले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छिन् । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी…