मोबाइल लुटेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं -मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले  २ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिस सुनार सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । उनीहरुले सोही नगरपालिका-६ सेराफाँट बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही नगरपालिका-४…