सांसद दीपक मनाङे पक्राउ

पोखरा – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ पुर्जी जारी भएको केही समयमै प्रहरीले पक्राउ गरेको हो । अदालतले बिहीबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।