घूससहित ट्राफिक प्रहरी पक्राउ

काठमाडौं - अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस सहित पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान भरत कटुवाललाई सेवाग्राहीबाट ५ हजार घूस लिएको अवस्थामा पक्राउ गरेको हो । प्रहरी जवान कटुवाललाई काँकडभिट्टा- काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने भन्दै…