मोनालिसाको आत्महत्या नभई हत्या भएको खुलासा !

काठमाडौं – झापामा आत्महत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको हत्या भएको खुलाास भएको छ । कन्काइ नगरपालिका–८ खाडी बस्तीमा आफ्नै घरको पुजा कोठामा झुण्डिएर आत्महत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभई हत्या भएको भन्दै उनकी आमाले जाहेरी दिएकी छन् । गत बैशाख १९ गते बेलुका ५ बजे आत्महत्या गरेकी भनिएकी मोनालिसाालई उनका श्रीमान, सासू र नन्दले…