चाबहिलबाट ३४ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं – काठमाडौंको चाबहिलबाट प्रहरीले ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनील राई रहेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमिन्द्र बोगटीले कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको जानकारी दिए । डीएसपी बोगटीले ती कारोबारी…