न्याय परिषद् सचिवालयका पूर्व लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ढकाल सचिवालयमा कार्यरत रहँदा २४ लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको जनाएको छ । ढकालले न्याय परिषद सचिवालयमा कार्यरत रहँदा २४ लाख ४६ हजार दुई सय १२ रूपैयाँ ६० पैसा बराबरको रकम तलबी भरपाई…