काठमाण्डु – देशभर विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ४५ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुकसहित पक्राउ…