काठमाण्डु – यात्रुको चाप भएका बेला बढी भाडा असुल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डुबाट पोखरा, दमौली, लमजुङ, खैरेनी जाने यात्रुबाट बढी भाडा लिएको अवस्थामा चालक र सहचालक पक्राउ परेका छन् । गृह मन्त्रालयका अनुसार प्रहरीले गोरखाका डम्बर बहादुर आलेमगर, लमजुङका आयुष तामाङ, तनहुँका राजु विक र मिलन विक, गोरखाका दिपकबहादुर नेपाली तथा…