गायिका भूमिकाकाे भाइटीका अस्ट्रेलियामा, तस्वीरहरू

काठमाण्डु - लोकगायिका भूमिका गिरीले भाइटीका लगाएकी छन् । उनले यसपटकको भाइटिका अस्ट्रेलियामा जेठो भाइसँग टीका लगाएर तिहार मनाएकी हुन ।  भूमिकाका दुई जना भाइ रहेकामा एक जना अस्ट्रेलिया र एक जना नेपालमै छन् ।