माओवादी महाधिवेशनमा ‘जनयुद्ध’को झल्को (फाेटाेफिचर)

काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ । यस महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य रहेको नयाँ नेतृत्व चयन गर्नेछ । १० वर्ष सशस्त्र युद्धबाट शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएको माओवादीको जारी महाधिवेशनस्थल प्रज्ञा भवनमा युद्ध सम्झाउनेसहितका पेन्टिङ राखिएको…