यशोदा भुजेल काठमाण्डु – दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा पर्यटकहरुको घुइँचो लागेको छ । दोलखाको उच्च भु–भागमा रहेको कालिञ्चोकमा पर्यटकहरुको संख्या बढेको स्थानियहरुले बताएका छन् । अंग्रेजी नयाँ बर्ष मनाउनेहरुको भिड कालिञ्चोकमा देख्न सकिन्छ । केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालिञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । तीन…