हेमन्त केसी डोल्पा – हिउँको कथा मात्र होइन, बास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो । दुइ दिन गएर आहा गर्नेहरुमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ । चिसो मौसम , सिमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती अनि त्यहाँका सर्बसाधारणको बास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन, सिमा रेखामा बस्दा…