इटहरी – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पूरा गर्न सक्ने नेतृत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् । सोमबार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरूले बोले जसरी काम नगरेको भन्दै आलोचना खेप्नु परिरहेको बताए । ‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पूरा नभएमा उसको…