त्रिविका परीक्षार्थीले पाउने भए कोरोनाविरुद्धको खोप

काठमाण्डु- सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने भएको छ । बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो । त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका…