आकस्मिक गर्भनिरोधक चक्की ई–कन अब एउटै चक्कीमा

काठमाडौं - नेपाल सीआरएसद्वारा वितरित आकस्मिक गर्भ निरोधक चक्की e-con अब एक चक्किमा बजारमा उपलब्ध छ । बिगतमा ई e-con एक चक्की खाई सकेपछी अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १.५ एमजी लेभोनोरजेसत्रेल कम्पोजीशनमा e-con एक चक्किमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ । असुरक्षीत यौन संपर्क भएको…