काठमाण्डु -फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने भएको छ । पेपरक्लिप प्रालिले फिल्म निर्माणको घोषणासँगै निर्देशक सार्वजनिक गरेको छ । यो फिल्ममा निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् । यस फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नु परेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई समेट्ने छ । निर्माण कम्पनीका विमल न्यौपानेका…