काठमाडौं – नेपाली फिल्म इन्डष्ट्रीकी चर्चित नायिका करिष्मा मानन्धरले भ्रष्टाचार, कुशासन, पार्टीगत लडाईंले देशमा सकारात्मक परिवर्तन नआएका कारण गणतन्त्र दिवसको शुभकामना लेख्न पनि जनतामा उत्साह नरहेको बताएकी छन् । उनले आफ्नो फेसबुकमार्फत एक स्टाटस लेख्दै हजारौंको बलिदान र संघर्षपछि आएको गणतन्त्रलाई जनताले उत्साहका साथ स्वागत गरे पनि आफ्नो जीवनमा र देशमा सकारात्मक परिवर्तनको सुनौलो सपना…