पलको भिडिओ सन्देश: दर्शकसँगै बसेर फिल्म हेर्ने सपना पुरा हुन सकेन

काठमाण्डु – अभिनेता पल शाहले शुक्रबार मात्रै रिलिज भएको फ्लिम ‘म यस्तो गीत गाउँछु २’ दर्शक र निर्माता टिमसँग बसेर हेर्ने चाह व्यक्त गरेका छन् । उनले आइतबार तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गर्नुअघि एक भिडिओ सन्देश जारी गर्दै प्रहरी नियन्त्रणमा भएतापनि ‘म यस्तो गीत गाउँछु २’ दर्शक र निर्माता टिमसँग बसेर हेर्ने चाह व्यक्त गरेका हुन्…