२.४१ जिपिए ल्याउँदै करिश्मा मानन्धरले पास गरिन् प्लस टु

काठमाण्डु - अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण गरेकी छिन् । अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो । ‘कोरोना महामारीका कारण नियमित कक्षा जान पाइएको थिएन, छोटो समयको तयारीले पनि…