दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्न सफल

काठमाडाैं - दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिंदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर…