कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की

काठमाडौं – स्यान्ड–अप कमेडियन सुमन कार्की ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन् । उनी कमेडी च्याम्पिनको उत्कृट ५ सम्म पुग्न सफल भएका थिए । सुमनलाई कमेडी च्याम्पियनमा राइजिङ स्टार भनेर सम्बोधन गरिन्थ्यो । उनी राजनीतिक विषयबस्तुमाथि उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्छन् । अब उत्कष्ट ४ मा विष्णुप्रसाद गौडेल (मेक्साम),…