काठमाण्डु – २०८२ बैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ‘ठक्कर’ बोलको गीत यूट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई…