ओलीलाई नियन्त्रणमा राख्न ‘विद्या रणनीति’

काठमाण्डु - केही वर्षअघिसम्म नेकपा (एमाले) का दोस्रो तहका केही प्रमुख नेताहरू पार्टीको भावी नेतृत्वका रूपमा प्रस्तुत गरिन्थे । हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा महासचिव शंकर पोखरेललाई भावी अध्यक्षका सम्भावित दाबेदारका रूपमा हेरिन्थ्यो । तर पछिल्लो समय ती नेताहरूले भविष्यको नेतृत्वबारे बोल्न थालेका छन्, तर उनीहरूले आफ्नै लागि…