काठमाण्डु –एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका केही मन्त्रीहरू परिवर्तन गर्ने चर्चा चलिरहेको बेलामा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने तत्काल पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन नगर्ने बताएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारमा राम्रो पर्फमेन्स देखाउन नसक्ने एमालेका तीन र कांग्रेसका तीन मन्त्री परिवर्तन गर्ने तयारी गरेका थिए । त्यसका…