काठमाण्डु- जनवरी २०देखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन् । उक्तदिन सपथ लिएसँगै राष्ट्रपति ट्रम्पले थुप्रै परिवर्तनहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यभार सम्हालेसँगै उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय संटकालको घोषणा, लागूपदार्थ तस्करहरूको गिरोहहरू, कार्टेललाई आतंकवादी संगठन घोषणा, विश्व स्वास्थ्य संगठनबाट बाहिरने, पेरिस सम्झौताबाट बाहिरने, दङ्गामा संलग्नलाई माफी दिनेलगायतका कार्यकारी…