पियोर इनर्जीको आइपीओ बाँडफाँड कहिले ?

काठमाण्डु– पियोर इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड यसै साता हुने भएको छ । वैशाख ११ गते बिहीबार आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको हो । आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी…