सेयर बजार ४.४५ अंक घट्दा कारोबार रकम बढ्यो

काठमाण्डु – बुधबार नेप्से परिसूचक ४.४५ अंक घटेर २७११.४५ विन्दुमा ओलिएको छ । मंगलबार घटेको नेप्सेले बुधबार पनि त्यसै क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.०७, फ्लोट इण्डेक्स ०.१६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेका छन् । बजार घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ८ अर्ब ९१ करोडको शेयर…