काठमाण्डु- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । बुधबार स्पेसल प्रि ओपनिङ सेसनमा हाथवे इन्भेष्टमेन्ट नेपालको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको थियो…