काठमाण्डु- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’, ‘प्रभु सेलेक्ट फन्ड’ ‘सानिमा इक्विटी फन्ड’ र ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को नगद लाभांशमा मूल्य समायोजन भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यिनीहरुको भाउ समायोजन गरेको हो । ‘एनएमबि ५० र ‘एनएमबि हाइब्रिड फन्ड एल-१' को कर सहित १५प्रतिशत नगद लाभांश…