सात वटै प्रदेशको बजेट खर्च कमजोर हुनुकाे कारण के हाे ?

काठमाण्डु- सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ७६.६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । १७ खर्ब ९३ अर्ब बजेट ल्याएको केन्द्र सरकारले भुक्तानी गर्ने समय सकिँदा असार २४ गतेसम्म १३ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । भुक्तानी गर्ने अन्तिम दिन मात्रै ४१ अर्ब…