मधेस र सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाण्डु - मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले…