मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाण्डु - नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ । जुन सोमबारको भन्दा २ सयले उकालो लागेको हो । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय तोकिएको छ । यता आज चाँदी प्रतितोला १ हजार…