काठमाण्डु- साताको अन्तिम कारोबारको दिन शेयर बजार नेप्से परिसुचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १५.११ अंकले ओरालो लागेर ३०७९.८३ विन्दुमा कायम भएको छ । आज कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रूपैयाँ बराबरमा कारोबार भएको छ…