काठमाण्डु – साताको दोस्रो कारोबार दिन एवम् आज पनि शेयर बजार ओरालो लागेको छ । २.४५ प्रतिशत अर्थात ७१.०६ अङ्कले ओरालो लागेको नेप्से परिसूचक आज २ हजार ८३४.४१ बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि आज ८.३७ अङ्कले घटेर ५२०.१८ बिन्दुमा झरेको छ । सेयर बजारमा आज ११ अर्ब ६१ करोड ९० लाख ३५…