हिमालयन बैंकको सीइओमा अशोक राणा नियुक्त

काठमाडौं – हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक अशोक शमशेर राणा नियुक्त भएका छन् । अर्काे ४ वर्षे कार्यकालको लागि राणालाई नियुक्त गरिएको छ । सोमबार बसेको बैंक संचालक समिति बैठकले राणालाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । अर्काे कार्यकालको लागि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा लामो समय बस्ने नेपाली बैंकर…